समाचार
सेवाहरु
 सेवा समयः-   सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी 								१) ब्यहोरा खुलेकोे निवेदन।
२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी।
३)आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात।
४)टोल/बस्तीको सर्जमिन मुचुल्का।
 सेवा समयः-   सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्
सेवा समयः-   सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी 								१) ब्यहोरा खुलेकोे निवेदन।
२) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ ।
२) जन्मदर्ता / शैक्षिक योग्यताकोे प्रमाण पत्र।
३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता।
४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी।
५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिस।
६) फोटो चार प्रति।
 सेवा समयः-   सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी 								१) ब्यहोरा खुलेकोे निवेदन ।
२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी
३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाण–पत्रको प्रतिलिपी।
४)स्थलगत प्रतिवेदन।
५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद।
 सेवा समयः-   सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी 								१) ब्यहोरा खुलेकोे निवेदन।
२) नागरीकता हराएको हकमा सक्कल / पुरानो नागरीकताको प्रतिलिपी।
३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी।
४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता।
५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला ।
६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिस।
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।
 सेवा समयः-   सोही दिन वा सर्जमिनको हकमा ३ दिन
सेवा समयः-   सोही दिन वा सर्जमिनको हकमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								१) निेवेदन पत्र
२) दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३)दुलहीको नागरिकता नभएमा बाबु  वा दाजु भाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
 सेवा समयः-   सोही दिन वा सर्जमिनको हकमा ३ दिन
सेवा समयः-   सोही दिन वा सर्जमिनको हकमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								१) निेवेदन पत्र २) अदालतबाट सम्बन्ध बिच्छेद भएको प्रमाणित प्रतिलिपी ३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति ४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने।
 सेवा समयः-   सोही दिन वा सर्जमिनको हकमा ३ दिन
सेवा समयः-   सोही दिन वा सर्जमिनको हकमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								१)निेवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी २) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कायाालय बसाईसराईको कागजात ३) जहाँ जाने हो त्यस ठाउाँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने। ४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
 सेवा समयः-   सोही दिन वा सर्जमिनको हकमा ३ दिन
सेवा समयः-   सोही दिन वा सर्जमिनको हकमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								१)निेवेदन पत्र २)मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३) मृतक सँग सम्बन्ध जोड्ने प्रमाणपत्र ४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ५)मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                     
                 
                 
 


 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    