समाचार
विदाई तथा फेरी भेटौंला कार्यक्रम ।
सिद्धलेक गाँउपालिकामा कार्यरत कर्मचारी महिला विकास निरिक्षक श्री कविता भट्ट पन्चकन्या गाउँपालिकामा सरुवा भै जान लाग्नुभएको अवसरमा उहाँले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद दिदै उहाँको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् भनि गरिएको फेरि भेटौला कार्यक्रमको झलकहरु ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    
