समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
घटना घटेको ३५ दिन सम्म निशुल्क त्यस पछि रु १००
आवश्यक कागजातहरु:
१) निेवेदन पत्र
२) दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३)दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी