FAQs Complain Problems

सम्मान कार्यक्रम

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा प्रदेश खेलकुद विकास परिषद , बागमती प्रदेशद्धारा आयोजित १२ ‌औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागमती प्रदेश छनौट प्रतियोगिता २०७८ को भलिबल विधामा कोच सन्दिप मगरको साथमा धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै यस सिद्धलेक गाउँपालिकाको नलाङ पात्ले मा वि का विद्यार्थीहरु सोविता कुमारी ठकुरी तथा अस्मिता श्रेष्ठको टिमले द्धितिय स्थान हासिल गर्नु भएकोमा गाउँपालिका अध्यक्ष श्री परशुराम खतिवडा तथा प्रमुख प्रशासकीय अधिकृत श्री नन्दलाल शर्मा द्धारा बधाई तथा सम्मान गर्नुभयो।

आर्थिक वर्ष: