FAQs Complain Problems

विदाई तथा फेरी भेटौला कार्यक्रम।

सिद्धलेक गाँउपालिकामा विगत २०७७/०९/०१ देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत श्री नन्दलाल शर्मा बन्दिपुर गाँउपालिका तनहुँमा सरुवा भै जान लाग्नुभएको अवसरमा उहाँले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद दिदै उहाँको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् भनि गरिएको फेरि भेटौला कार्यक्रमको‌ झलकहरु ।

 

आर्थिक वर्ष: