FAQs Complain Problems

कृषि गणक हरु लाई data entry सम्बन्धी अभिमुखीकरण गोष्ठी

सिद्धलेक गाउँपालिका कृषि विकास शाखा को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गतको कृषि क्षेत्र अध्ययन गर्नको लागि ट्रेड लिंक नेपाल टोखा काठमाडौंसँग सम्झौता गरी कृषि विज्ञहरु मार्फत यस गाउँपालिकाको वर्तमान कृषिको अवस्था अध्ययन गर्नको लागि दिगो तथा आत्मनिर्भर कृषि व्यवस्थापन कार्यक्रमको कृषि गणक हरु लाई data entry सम्बन्धी अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न भयो।

आर्थिक वर्ष: