निकेत बागदास

निकेत बागदास

सव इन्जिनियर

जिम्मेवारी तथा कार्य विवरण

नाम: निकेत बागदास

पद: सब–इन्जिनियर

कार्यरत वडा: वडा नं. १

मुख्य जिम्मेवारीहरू
  • वडा नं. १ अन्तर्गत सञ्चालन हुने विकास निर्माणका कार्यहरूको प्राविधिक अनुगमन गर्ने।
  • सडक, भवन, खानेपानी तथा अन्य पूर्वाधार निर्माणसम्बन्धी प्राविधिक कार्यमा सहयोग गर्ने।
  • निर्माण कार्यहरूको नापजाँच, लागत अनुमान तथा मूल्याङ्कनसम्बन्धी कार्य गर्ने।
  • वडा अन्तर्गतका विकास आयोजनाहरूको प्रगति तथा गुणस्तरको अनुगमन गर्ने।
  • आवश्यक प्राविधिक विवरण, प्रतिवेदन तथा अभिलेख तयार गर्ने।
  • वडा कार्यालय तथा सेवाग्राहीलाई आवश्यक प्राविधिक परामर्श तथा सहयोग प्रदान गर्ने।

```